यस्ता सामग्री भण्डारण गर्न राजदरबारमा छुट्टै ठाउँको व्यवस्था गरिएको थियो । जसलाई फारसखाना भनिन्थ्यो । अहिले त्यो फारसखाना आफैं संकटमा छ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनु भएका विष्टले सबैलाई सहज र न्यायोचित रूपमा काम गर्ने वातावरण बनाउन आफू लागेको बताउनुभयो ।
क्षमताका आधारमा २ हजार ८ सय ३५ देखि बढीमा ४ हजार ३ सय ३५ रुपैयाँ भाडा दर कायम गरिएको बस्नेतले जानकारी दिनुभयो ।
प्रशिक्षणमा कप्तान किरण चेम्जोङ सहितको टोली रहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।
आफ्ना सेवा सुविधा कटौती गर्ने गरी साउन १ गतेदेखि लागू भएको विनियमावली तत्काल फिर्ता नलिए व्यवस्थापन विरुद्ध अझ कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
युरोपियन यूनियन (ईयू) ले प्राधिकरण टुक्राउन नभनेको जिकिर गर्दै युनियनका प्रवक्ता अनिलकुमार गुप्ताले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको आरोप लगाउनुभयो ।
उहाँले अफगानिस्तानमा उत्पन्न राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
यसदिन सबैभन्दा बढी उत्पादन समूहमा १ सय ५९ अंकको सुधार आउँदा विकास बैंक ७५, व्यापार समुह ६५, लघुवित्त ५७, जलविद्युत् ४० अंकले उकालो लागेको छ । अन्य र लगानी समूह
काबुलको दक्षिणमा अवस्थित कन्धार शहरमा बगराम एयरबेस छ, जुन स्थानमा अमेरिकी नेतृत्वको गठबन्धन भएका दलहरूको अभियान केन्द्र छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गर्नुभयो ।