Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


पपुवा न्यूगिनीसँग नेपालले दुई एकदिवसीय खेल्ने पक्का, पहिलोपटक डे/नाइट क्रिकेट खेल्दै

नेपालले आईसीसी विश्वकप लिग–२ अघि पपुवा न्यूगिनीसँग ओमानमा दुईवटा एकददिवसीय क्रिकेट खेल्न लागेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।

तालिबानको साथ मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छौं– चीन

चीनको अफगानी नागरिकको स्वतन्त्रताको हकको सम्मान गर्ने उल्लेख गर्दै उहाँले अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकसित गर्ने दिशामा अघि बढ्न तयार भएको बताउनुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीमा सार्ने ओली सरकारको निर्णय गलत– सांसद् विष्ट

उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्टीको लागि भएको बताउनुभयो ।

चीन, रुस, टर्की र पाकिस्तानले काबुलस्थित दूतावास बन्द नगर्ने

चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो । फैसलामा पाँच दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनिएको थियो ।

प्रदेश २ को प्रदेश प्रमुखबाट झा पदमुक्त, मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

यसअघि देउवा सरकारले लुम्बिनी र गण्डकीमा पनि अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो ।

ओटिसी सेयर कारोबार गर्न मलाई कानुनले रोक्दैन– सिईओ साउद

बैठकमा समितिका सदस्यहरूले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा–गराउँदै नेप्से जस्ता नियमक निकाय आफैँले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न

स्याङ्जामा भदौ १० गतेसम्म निषेधाज्ञा थप

निषेधाज्ञा थपिए पनि खुकुलो पार्दै लैजाँदा संक्रमणको जोखिम पुनः बढेको छ । जिल्लामा कोभिडको डेल्टा प्लस भेरियन्टसमेट देखिइसकेको छ ।

अमेरिकी सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु, काबुलको विमानस्थल बन्द

अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो । काबुललाई ट्रान्जिट बनाउने विमानहरूलाई नआउन पनि भनिएको छ ।

अफगानिस्तानमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्नुभएको हो ।