Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


६० वर्षीया महिला बलात्कारको आरोपमा एक पुरुष पक्राउ

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवार रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बर्दियामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका– १ गाभरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

अफगानिस्तानमा नागरिकको भागाभाग, देश छाड्नेको ताँती

आतंकित बनेका उनीहरु राजधानी काबुलबाट धमाधम बाहिरिएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको छ ।

लगानीको ६० प्रतिशत उत्पादक क्षेत्रमा लगाउन सहकारीलाई अर्थमन्त्री शर्माको आग्रह

उहाँले कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन समेत आहृवान पनि गर्नुभएको छ । गरिबी निवारणमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

साउनको अन्तिम सोमबार पशुपतिमा भीड

सोमबार महिलाहरू आराध्यदेव महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमबार पूजाआजा गरी महिलाहरू व्रत समापन गर्दैछन् ।

केन्द्रीय अखिल फोर्सद्वारा शंकरदेव क्यापसमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो

अफगानिस्तानमा राष्ट्रपति घानी देशबाट भाग्दा कमल थापाले किन सम्झे पूर्वराजा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्झनुभएको छ । थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति

सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेको नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर

धादिङ र झापामा भएको दुर्घटनामा दुई जनाको मृत्यु, १२ घाइते, तीनको अवस्था गम्भीर

धादिङझापा । गए राति धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा बसमा सवार सोलुखुम्बुको महाकुलुङ

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताउनुभएको छ । देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व