Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौं, निषेधाज्ञामा कडाइ गरिँदै

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला

कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

काठमाडौं । नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै

सराङकोटमा कार दुर्घटना हुँदा नवलपरासीका बद्रीको मृत्यु, दुई घाइते

पोखरा । पोखराको सराङकोटमा आज भएको कार दुर्घटनामा नवलपरासीका बद्री खत्रीको ज्यान गएको छ । कार चलाइरहेका उनीसमेत ३ जना घाइते भएकोमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएकोमा खत्रीलाई पौने

चालू आर्थिक वर्षको पहिलो महिनामै ३२ अर्ब राजस्व संकलन

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा गत आर्थिक वर्षको तुलनामा झण्डै ३२ अर्ब बढी राजस्व संकलन भएको छ । चालू वर्षको पहिलो २९ दिनमा सरकारले लक्ष्यको ७ दशमलव ५९

अफगानिस्तानमा असुरक्षित रहेका १४ हजार नेपालीलाई स्वदेश फर्काउ, किन्तुपरन्तु नगर: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गर्नुभएको छ । उहाँले अफगानिस्तानमा सुरक्षा संकटमा रहेका १४

गोलिया बिक्री नहुँदा इलामका व्यापारी निराश

प्रकाश नेपालइलाम । इलामबाट भेनियर बनाउनका लागि आवश्यक कच्चा पदार्थको रुपमा रहेको काठको गोलिया निकासी बढेको छ । तर तराइका जिल्लामा निकासी हुने गरेको गोलिया लामो समयको लकडाउनका कारण अपेक्षा

सुजिता प्रकरणः भण्डारी परिवारलाई सामाजिक बहिष्कार गरिएको भन्दै सम्बन्ध सुमधुर गराइदिन सुजिताका ठुलोबुबाको माग

डाेलराज रानाभाट चितवन । राप्ती नगरपालिका ३ प्रगतिटोल चितवनकी २३ वर्षीय सुजिता भण्डारीको परिवारलाई सामाजिक बहिष्कार गरिएको भन्दै सम्बन्ध सुमधुर गराइदिन माग गरिएको छ । असार ११ गते वेपत्ता भएकी

दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

काठमाडौ/ कैलाली/नवलपरासी । देशका विभिन्न स्थानमा भएका छुट्टा छुट्टै दुर्घटनामा परेर गएराति २ जनाको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका–३, खसीबजारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु भएको छ । कञ्चनपुरको

तातोपानी नाकामा क्रेन र भरियाबाट सामान ओसारिँदै, क्षति भएको पुलको दुई महिनासम्म मर्मत भएन

किरण थापासिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोक स्थित लिपिङ खोलाको पुलमा क्षति पुर्‍याएपछि सामान आयात गर्न समस्या भएको छ । कन्टेनरमा ल्याइएको सामान क्रेन तथा भरिया लगाएर

अधिवेशन गराउन नसक्ने नेविसंघलगायत कांग्रेसका नौ भ्रातृ संघको म्याद ६ महिना थप

काठमाडौं । नेपाली कांग्रेसले नौ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ । हिजोको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको हो ।