Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


कांग्रेस ‘क्रियाशील विवाद’ मिलाउन सिटौला, रिजाल र लेखकलाई चार दिनको समय, गर्न सक्लान् त समाधान ?

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखकलाई विवाद समाधान

करुवा पछि पाल्पामा अकबरे खुर्सानीको चर्चा

भरत शर्मापाल्पा । पाल्पाली करुवाको चर्चा पछि अहिले पाल्पामा अकबरे खुर्सानीको चर्चा छ । पाल्पाका किसानहरुले उत्पादन गरेको अर्गानिक अकबरेको स्वाद फरक भएकाले यसको चर्चा भएको हो । पाल्पाका कृषकहरु

बाइडेनद्वारा अफगानिस्तानमा थप एक हजार सेना पठाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हजार अमेरिकी सैनिक अफगानिस्तान पठाउने बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै बाइडेनले अफगानिस्तानमा थप एक हजार सैनिक पठाउने घोषणा गर्नुभएको हो

अघोषित लोडसेडिङले सर्लाहीका उद्योगी मारमा

सर्लाही । सर्लाहीका उद्योगधन्दा अघोषित लोडसेडिङको चपेटामा परेका छन् । अघोषित रुपमा विद्युत् कटौती हुँदा बिजुलीबाट हुने काम बारम्बार प्रभावित बनेको छ । अनियमित विद्युत् कटौतीले प्रेस, मिल र खाद्य

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डको अग्रता

एजेन्सी । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डले अग्रता बनाएको छ । लड्र्समा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले २७ रनको अग्रता

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ । यसअिघ हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले

भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको

प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठुलो पानी पर्ने

काठमाडौं । आज देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्णरुपमा बदली भएर प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले

तालिवानी विद्रोहीद्वारा अफगानिस्तानको अर्को प्रमुख शहर मजार–ए–शरीफ पनि नियन्त्रणमा

एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रण्मा लिएको छन् । पछिल्लो एक महिनायता हिंसात्मत गतिविधि तीव्र पारेको तालिवानी समूहले अफगानिस्तानका विभिन्न शहर आफ्नो नियन्त्रणमा लिँदै आएको छ

जापानमा भारी वर्षा, २० लाखलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । जापानमा भारी वर्षापछि बाढी पहिरो आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न अपील गरिएको छ । जापानको फुकुओका र हिरोशिमालगायत विभिन्न प्रान्तहरुमा थप वर्षाको सम्भावना रहेको