Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


गठबन्धन सरकारको गतिविधिले कांग्रेसको भविष्य जोखिममा : न विगत, न आगत

काकतालीले सत्तामा पुगेको नेपाली कांग्रेसको पछिल्लो सत्तारोहण विगतको जस्तै होला या फरक स्वयं कांग्रेस कार्यकर्तामा बहसको विषय बनेको छ ।

कांग्रेस महाधिवेशन मंसिरमा सर्‍याे

अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको नेता विश्वककर्माले बताउनुभयो ।

विद्यार्थीलाई खोपको व्यवस्था मिलाउन कांग्रेसको माग

केन्द्रीय कार्य समितिको जारी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव मौसममा, मानव अस्तित्वमै संकट

यसअघि सन् २०१६ को जुलाईमा उच्च तापक्रम रेकर्ड भएको थियो । यसले विनासकारी मार्गमा पृथ्वीलाई लैजाने वैज्ञानिकहरुको चिन्ता छ ।

राजश्व विभागको प्राविधिक समस्याले कर तिर्न नपाएका करदाता सर्वोच्चमा

करदाताहरुले असार महिनाको कर तथा विवरण बुझाउने अन्तिम दिन साउन २५ गते विभागको सर्वरमा समस्या आएको थियो । यसमा करदाताले जरिवाना तिर्नुपर्ने भएपछि मुद्दा दायर गरेका हुन् ।

अन्तिम पर्खाइमा छौं, एकताका ढोका बन्द भए पार्टी पुनर्गठन गर्छौं– माधवकुमार नेपाल

नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।

खेलाडीमैत्री कानुन बनाउने कानुनमन्त्री विन्दुकुमार थापाको प्रतिबद्धता

उहाँले जापानमा भएको ओलम्पिक खेलकुदमा ५ जना खेलाडीका पछाडि २५ प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्नुभयो ।

पार्टीको विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु– ईश्वर पोखरेल

शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।

घाँस काट्न गएका महतोको अस्थिपञ्जर भेटियो

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका उनको हात्तीको प्रयोगले खोजी गरिएको थियो । शुक्रबार जुत्ता चप्पल फेला परेकोमा शनिबार अस्थिपञ्जर भेटिएको हो ।

गण्डकीमा एमालेले बनायो छायाँ सरकार, ११ मन्त्रालय हेर्न ९ संसदीय समूह

मन्त्रालयमा हुने गतिविधिलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका संसदीय समूह बनाएको उहाँले बताउनुभयो ।