Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


२६ सय २४ जनामा कोभिड संक्रमण, २० जनाको मृत्यु

मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय २० संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ ।

लुम्बिनीको प्रदेशसभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव टेबुल गर्न लागेपछि उहाँले साउन २७ गते राजीनामा दिनुभएको थियो ।

तालिबानको आक्रमणका बीच अफगानी राष्ट्रपति घानीको सम्बोधन, नागरिकलाई युद्ध नथोपर्ने प्रतिबद्धता

उहाँले आफूलाई अफगान नागरिकहरूले भविष्यका बारेमा लिइरहेको चिन्ता थाहा रहेको भन्दै राष्ट्रपतिको रूपमा आगामी अस्थिरता, हिंसा र विस्थापन रोक्न पुरै ध्यान केन्द्रित गर्ने भरोसा दिलाउनुभयो ।

सर्लाहीका उद्योगी नियमित विद्युत् कटौतीको माारमा, भन्छन्– ‘अघोषित लोडसेडिङले डुब्ने भइयो’

नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले विद्युत्का पुराना संरचनाले बढ्दो भार थेग्न नसकेर पटक–पटक बत्ती जाने समस्या देखिएको बताउनुभयो ।

नगर विकास समितिले नालासमेच बेच्यो, पानीले निकास नपाउँदा धनगढी डुवानमा

तत्कालिन समयमा नगर विकास समितिले पानी निकास हुने नाला समेत बिक्रि गरेको परिणाम अहिले देखिएको स्थानीय मानबहादुर चन्दको भनाइ छ ।

संघर्ष रोक्न तालिबानलाई संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसको आग्रह

अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि तालिवानीहरूले अफगान सेनासँग विभिन्न प्रान्तीय राजधानीहरुमा संघर्ष जारी राखेका छन् ।

बैंकिङ कसुरमा फरार केदार ढुंगाना पोर्चुगलबाट पक्राउ

ललितपुर अदालतमा परेका १० वटै मुद्दामा उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना सजाय तोकिएको थियो । २०७७ साल पुस २० गते फैसला भएपछि उनी युएई पुगेका थिए ।

माैद्रिक नीतिप्रति पूर्वगभर्नरहरूकाे असन्तुष्टि : साना किसानलाई राहत प्याकेजको व्यवस्था नगरेकाे आराेप

अर्का पूर्वगभर्नर क्षेत्रीले मौद्रिक नीतिले कोभिड संकटलाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

न्याय नपाएसम्म धर्ना नछाड्ने कांग्रेस कार्यकर्ताको अडान

३५ दिनदेखि लगातार धर्नामा बस्दै आउनुभएका बारा कांग्रेसका नेता उपेन्द्र यादवले न्याय नमिलेसम्म जिल्ला नफर्कने बताउनुभयो ।

काठमाडौंमा लायन्स क्लबको मास्क वितरण

नेपालमा भएका लायन्स क्लबमा ४४ हजार सदस्य रहेकाले त्यति नै संख्यामा वितरण गर्न लागिएको क्लबको भनाइ छ ।