Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज पनि जारी छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरुमाथि छलफल हुनेछ । साथै संविधान संशोधनका बारेमा पार्टीको धारणा तय गर्ने बताइएको छ

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत

म्यानमारले ६ हजार कैदी बन्दी रिहा गर्दै

एजेन्सी । म्यान्मारको जुन्ता सरकारले स्वतन्त्रता दिवसको उपलक्ष्यमा करिब ६ हजार कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । म्यान्मार ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको

बेलायतमा हिमपातसँगै चिसो बढनसक्ने चेतावनी

एजेन्सी । बेलायतमा भारी हिमपातसँगै चिसो वर्षाले यस साताको अन्त्यमा अधिकांश भागहरूमा असर गर्ने भन्दै चेतावनी जारी गरिएको छ । बेलायतको मौसम विभागका अनुसार यो साताको अन्त्यमा बेलायतमा भारी हिमपातसंगै

एन्फा महिला फुटबलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । जारी लिगमा दुबै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा आर्मी क्लबले बागमती

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ । आइतबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको

चोरीको बालुवा भारत निकासी

परासी । चोरी गरी ल्याइएका नदीजन्य पदार्थको विषयमा नवलपरासीको सुस्ता गाउँपालिकाको सीमा क्षेत्रमा सधैं प्रहरी र स्थानीयको लफडा हुने गरेको छ । नारायणी नदीबाट बालुवा चोरी गरी लैजादैं गरेको अवस्थामा

बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा

सुनसरी । खोटाङ र उदयपुर जोडने सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत भदौमा आएको बाढीले फोक्सिङटारको पक्कीपुल बगाएपछी खोटाङ–उदयपुरसम्म आवतजावत गर्ने यातायाताका साधन संचालन बन्द

नेपालमा पहिलो पटक मलिकुलर थेरापी सुरु

काठमाडौं । नेपालमा पहिलो पटक मलिकुलर थेरापीको सुरु भएको छ । यो सेवाबाट जोर्नीहरु खिइएको, नसाहरु सुकेको कम्मर वा ढाड दुखेको र शरीर कमजोर हुने विरामीहरुलाई सहजताको साथ उपचार गर्न