Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


मानविवय गतिविधिले हिमाल संकटमा पर्दै गएको छ : प्रधानमन्त्री ओली

सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बुपासाङ ल्हामू गाउँपालिकाको केन्द्र चौरीखर्क ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे गरिने बताउनुभएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका केन्द्र

राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन

नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव चन्दले नेकपाले एक पटक देशको

गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नसोच्नुस् : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नठान्न आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित भुवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री

रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिबारबाट काठमाडौंको एक होटलमा सुरु भएको केन्द्रिय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने

४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला

काठमाडौं । सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरीएको छ । जेएमईभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख

काभ्रेका १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस)विरूद्धको खोप दिइने भएको छ ।

अंग्रेजी नयाँ वर्षमा सौराहामा पर्यटक घटे

काठमाडौैं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देखिन्थ्यो । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे। साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपर्थ्यो । सौराहाका कुनाकुनासम्मका

तराईमा बाक्लो हुस्सु

काठमाडौं । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा बदली हुने छ भने तराईमा हुस्सु लाग्ने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका

‘निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यक’

काठमाडौं । निजी क्षेत्र चलायमान हुनेगरी नीतिगत सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै निजी क्षेत्रका