७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


रास्वपाको केन्द्रिय समिति बैठक बस्दै


299
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज पनि जारी छ ।

बैठकमा राजनीतिक, समसामयिक विषयहरुमाथि छलफल हुनेछ । साथै संविधान संशोधनका बारेमा पार्टीको धारणा तय गर्ने बताइएको छ ।

बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको आरोपबारे पनि छलफल हुनेछ ।