अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ ।
बुधबार ४४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्का ११ सदस्यमध्ये ९ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । खेलकुद मन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले तीन महिना अगाडी तत्कालै डाक्टर पठाउने सर्तमा पाँच डाक्टरको एकै साथ सरुवा गरेको थियो ।
त्यसो त आर्थिक मामिलामा महिला ट्राफिक प्रहरी पारदर्शी देखिएको महाशाखाले जनाएको छ । महिला ट्राफिक प्रहरीबाट गर्ने व्यवहारको सन्दर्भमा सडक प्रयोगकर्ता र सवारी चालकबाट कुनै पनि गुनासो नआएको महाशाखाका सहप्रवक्ता
सिंगो गाउँ नै पहिरोको जोखिममा भए पनि ६ घर भने बस्नै नमिल्ने गरी चर्किएका छन् । पहिरोका कारण घरमा क्षति पुगेपछि गाउँका बासिन्दा बस्ती नै छाडेर अन्यत्र जान थालेका छन्
यस दिन सबै समूह राताम्य रहँदा बीमा समूह ४ सय अंक हाराहारीले झरे । निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय २२ अंकको गिरावट आयो । जीवन बीमा समूह पनि
पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए ।
सभामुख सापकोटाले पक्षधरताको राजनीतिमा हात हाल्ने काम गरेको अध्यक्ष ओलीको आरोप छ । उहाँले सभामुख सापकोटाका पछिल्ला गतिविधि खेदजनक रहेको औंल्याउनुभयो ।
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारले निषेध नगरेको भए चितवनमा धेरै विकास भइसक्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्वर ३ बाट संघीय सांसद