Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


नयाँ पार्टीसँगै नेपालसमक्ष चुनौतीका चाङ, एमाले एकताको औचित्य समाप्त

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यको निर्वाचन आयोगमा सनाखत भएसँगै एमालेभित्र एकताको औचित्य समाप्त भएको छ ।

पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने सरकारको निर्णय

जस अनुसार विपद् व्यवस्थापन सम्बन्धी बाँकी कामहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ ।

सनाखत सकियाे, प्रतिवेदन तयार भएपछि दल दर्ताको निर्णय हुन्छ– आयोग प्रवक्ता श्रेष्ठ

सनाखतमा नेकपा(एकीकृत समाजवादी) का तर्फबाट ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदमध्ये ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेको आयोगले जनाएको छ ।

प्रशिक्षक अल्मुताइरीले व्यावसायिक आचरण सुधार्नुपर्ने विवाद छानविन समितिको निष्कर्ष

समितिको प्रतिवेदन बुझ्दै राखेपका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरी एन्फालाई १ हप्ताभित्र आवश्यक निर्देशन दिने बताउनुभयो । समितिले ८२ पृष्ठ लामो प्रतिवेदनमा वरिष्ठ उपाध्यक्षलाई पनि आवश्यक निर्देशन दिनुपर्ने औँल्याएको

म्याडग्यास्करमा चरम भोकमरी : चार वर्षदेखि भएन वर्षा, बाच्नका लागि किराफट्याङ्ग्रा खाँदै स्थानीय

राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भोकमरीजस्तो अवस्था द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको बताउनुभयो । अहिले ३० हजार मानिसले पाँचौं तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको

आत्मप्रशंसा र आलोचनाले लबालब ओलीको पत्रकार सम्मेलन

नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नाे सरकारले गरेका कामकाे प्रशंसा र नेता नेपाल र सभामुख अग्निप्रसाद सापकोटाको कटाक्षमै बिताउनुभयो । समग्रमा भन्दा बुधबारकाे पत्रकार सम्मेलन आत्मप्रशंसा र आलोचनाले लबालब

सरकारी कार्यालयका सेवाग्राहीलाई एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य

एन्टिजेन परीक्षणका लागि सम्बन्धित कार्यालयको मुलगेटमा व्यवस्था गरिएको छ । १० मिनेटभित्र परीक्षणको रिपोर्ट दिने र रिपोर्टका आधारमा कर्मचारीहरूले सेवा दिने गरेका छन् ।

एक सय चार किलो गाँजा सहित घिसिङ पक्राउ

प्रहरीले ट्रकमा जाँच गर्दा आलुको बोरा लोड रहेको बिचभागमा लुकाएर राखेको अवस्थामा ८ वटा पोकामा गाँजा फेला परेको थियो ।

राष्ट्रिय महिला टीमले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २०

क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्न सभापतिलाई रामचन्द्र पौडेलको दवाव

सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय पुग्नुभएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गर्नुभयो ।