विश्व बैंकको निर्णयसँगै अफगानिस्तानको विकासमा तालिबानले कसरी व्यवस्थापन गर्छन् भन्ने चिन्ता बढेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि यअसघ नै अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको जनाएको
महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उहाँले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा रहेको बताउनुभयो । ओली पक्षका नेताहरूले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका
घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइएका छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल, खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
एजेन्सी । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीच भएको
बिराज रोस्याराकैलाली । कैलालीको धनगढी उपमहानगरपालिका भित्रका कैयौं सडक हिलाम्य र खाल्डाखुल्डी हुँदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ । हिलाम्मे सडक हुँदा आवागमनमै समस्या हुन थालेको छ । सडकको नाममा
काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको काेशीपारी यातायतको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनेको पत्रकार सम्मेलन सुरु भएको छ । तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा
काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै राजपत्र छाप्न सुुरु गरेको छ । मन्त्रालयले आफ्नै छापाखानाबाट राजपत्र छाप्ने काम सुुरु गरेको हो । यसअघि राजपत्र छपाउन काठमाडौं पठाउनुपर्ने बाध्यता थियो ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरूको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको बैठकले पौडेल पक्षले
बारा । ट्राफिक प्रहरी कार्यालय बाराले शहरी क्षेत्रमा मात्र चेक प्वाईन्ट राख्दा अन्यत्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । दुर्घटना न्यूनिकरण भन्दा राजस्व असुलीतर्फ ट्राफिक प्रहरी कार्यालयको ध्यान गएपछि समस्या