काठमाडौं । संसद सचिवालयले निर्वाचन आयोगलाई नेकपा सांसदहरुको विवरण उपलव्ध गराएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले दल विभाजन गरी नयाँ दल दर्ताका लागि परेका दुई
एजेन्सी । लिबियामा आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । लिबियाको पश्चिमी शहर जुवाराको तटीय क्षेत्रमा भएको दुर्घटनामा ५१ जनाको
एजेद्सीन् । अफगानिस्तानको सत्तामा कब्जा जमाएको तालिवानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ । तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल बिमानस्थल जाने मार्ग बन्द गरिएको
काठमाडौं । नेपाली कांग्रेसको पौडेल समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । क्रियाशील सदस्यता छानबिनका विषयमा देखिएका समस्या र जिल्ला सभापतिहरुले सुरु गरेको धर्नाका विषयमा धारणा बनाउन छलफल केन्द्रित हुने
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी वासाखोलामा बेपत्ता भएका छन् । मोटर साइकलसहित खोलामा प्रवेश गरेका सोहि नगरपालिकाका २२ बर्षिय नगर प्रहरी दावातेन्जी शेर्पालाई खोलाले बगाएको हो ।
काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ । छलफल समिति सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो
काठमाडौं । प्रदेश १ मा दुई अर्व ५१ करोड बढी रकम बेरुजु देखिएको छ । बेरुजु रकम मध्ये आर्थिक बर्ष २०७६/७७ मा १ अर्ब २६ करोड र आर्थिक बर्ष २०७५/७६
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुहुने भएको छ । बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले
काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, गण्डकी र लुम्विनी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र
काठमाडौं । निर्वाचन आयोगले माधव नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीमा आवद्ध गरिएका केन्द्रीय सदस्य तथा सांसदहरुको आज सनाखत गर्दैछ । आयोगले दल दर्ता प्रयोजनका लागि निवेदनमा