Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


देउवाले अझै मन्त्री छान्न सकेन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा

मूल घरमै फर्कन माधव नेपालसहितका नेतालाई एमालेको आह्वान

प्रवक्ता ज्ञवालीले १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उत्पन्न हुन सक्ने समस्याहरू समाधान गर्न कार्यदल बनाइएको छ ।

सुख्खा बन्दरगाह भित्र ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुख्खा बन्दरगाहको कन्टेनर यार्डमा मोटरसाइकलमा उभिरहेका तोदीलाई ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका तोदीको उपचारको क्रममा नारायणी बयोदा अस्पतालमा मृत्यु भएको हो ।

ओलीले पार्टीको ढोका बन्द गरेपछि बाध्य भएर नयाँ दल खोल्नुपर्यो– माधव नेपाल

केपी ओली र आफूहरूको कित्ता छुिट्टएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरूसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।

पाँच वर्षीया बालिका बलात्कार र अवैध सम्बन्ध लुकाउन महिलाको हत्या गर्नेलाई जन्मकैद

उहाँका अनुसार बलात्कार मुद्दामा दोषी ठहर भएका ठाकुरलाई संहिताको दफा २२८ बमोजिम पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्ने र दफा ४१ को उपदफा (१) (क) बमोजिम पीडित राहत कोषमा २ हजार

लिफ्ट दिएकाले अन्तै लान खोजेपछि हाम्फालेकी किशोरी गम्भीर घाइते

उहाँले भन्नुभयो, ‘बहिनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेको रहेछ । तर, उसले विजयपुर सम्म पुर्‍याइदिन्छु भनेछ । विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालेछ ।’

चाडपर्वमा खाद्यवस्तुमा छुट दिन ३ करोड विनियोजन

याँ खाद्य र कर्पोरेशनलाई वितरण गरेको थियो । यो वर्ष पनि गत वर्षको जति नै रकम छुट्टाइएको मन्त्रालयले जनाएको छ । सरकारले चाडपर्वमा देशका विभिन्न बिक्री कक्षबाट उपभोक्तालाई बजार मूल्यभन्दा

विद्युत् प्राधिकरणको बक्यौता ३२ अर्ब १८ करोड, उठाउन पहलसमेत नगरेको महालेखाको ठहर

यस्तै प्राधिकरणले विभिन्न वैदेशिक संस्था तथा दातृ निकायबाट २०्र७७ असार मसान्तसम्ममा १ खर्ब ६५ अर्ब ८५ करोड ऋण सम्झौता गरेको छ । महालेखाको प्रतिवेदन अनुसार प्राधिकरणले यो रकमको ब्याज भुक्तानी

नगर प्रहरी शेर्पा बेपत्ता, सवार मोटरसाइकल भेटियो

जनपथ प्रहरी, स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयबासीले संयुक्त रुपमा खोजी कार्य जारी राखेका छन् । शेर्पा सवार मोटरसाइकल भने भेटिएको छ । लगातरको वर्षाले खोलामा पानीको सतह बढेकाले खोजी कार्य

कोरोनाले नियमित खोप कार्यक्रम प्रभावित, खेर गयाे लाखौं डोज खोप

जापनिज इन्सेफलाइटिस रोगविरुद्ध १२ महिनामा लगाइने खोप करिव ४७ प्रतिशत खोप खेर गएको छ । ४ लाख ७२ हजार बालबालिकाले खोप प्राप्त गरेका छन् भने ४ लाख १७ हजार डोज