Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


चाक्सीबारी बैठक: पौडेलले देउवासँग आजै भेटेर कुरा गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पौडेल समूहको आज चाक्सीबरीमा बसेको बैठकले रामचन्द्र पौडेलले आजै सभापति शेरबहादुर देउवालाई भेटेर देखिएका समस्याहरुबारे कुरा गर्ने निर्णय गरेको छ । नेता प्रकाशमान सि‌हकाे निवास चाक्सीबारीमा

अविरल वर्षाले वीपी र मध्यपहाडी राजमार्गहरु अवरुद्ध, कमला नदीले बगायो हजारौं हेक्टर जमिन

सिन्धुली । अविरल वर्षाको कारणले सिन्धुली जिल्लाको मरिण र कमला नदीमा आएको बाढीले हजारौ हेक्टर खेती योग्य जग्गाहरुको कटान शुरु गरेको छ । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका

प्रदेश १ मा विपक्षीहरुले बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने

विराटनगर । एकिकृत माओवादी प्रदेश १ संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले नवनियुक्त मुख्यमन्त्री विरुद्ध विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताउनुभएको छ । आङबोले संविधानको धारण १६८

अविरल वर्षाले नवलपरासी, रुपन्देही र कपिलवस्तु डुबानमा, क्षतिको विवरण लिन कठिनाई

काठमाडौं । गत बुधबारदेखि परेको अविरल वर्षाका कारण नवलपरासी, नवलपुर, रुपन्देही र कपिलवस्तुका विभिन्न स्थान डुबानमा परेका छन् । रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, भैरहवालगायतका अधिकांश भूभाग डुवानमा परेका छन्

अविरल वर्षाले पूर्व-पश्चिम राजमार्ग आधा दर्जन स्थानमा अवरुद्ध, देवदहमा पुल नै भासियो

काठमाडौं । अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहको पुल भासिएपछि सडक अवरुद्ध बनेको छ । पुल भासिएपछि

कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझायो (जिल्लाको सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । प्रदेश १ का १० जिल्ला, वागमतीका चार, गण्डकीका १०, लुम्बिनीका पाँच, कर्णालीका चार र सूदुरपश्चिमका

मुग्लिङ-नारायणगढ सडक भिमकाय ढुंगा खसेकै ठाउँमा भासियो

डाेलराज रानाभाट चितवन । निरन्तर परेको वर्षाले मुग्लिङ-नारायणगढ सडक भासिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ को १४ किलोमा सडक भासिएको हो । यस अघि भिमकाय

का‌ंग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा

काठमाडौं । नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षका नेताहरुकाे छलफल पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छ । साढे आठ बजेदेखि जारी छलफलमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको

कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते

कैलाली । कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्। अविरल वर्षाका कारण गएराति ८ बजेतिरको समयमा जिल्लाको लम्कीचुहा नगरपालिका ३ बल्चौरका गोपाल चौधरीको घरमाथि पहिरो खसेको हो। पहिरोले

नारायणगढ–मुग्लिङ सडकको पहिरो हटाउन सुरु

डाेलराज रानाभाट चितवन। नारायणगढ – मुग्लिङ सडक खण्डको पहिरो हटाउन सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गएराति ८ बजेपछि ठूलो पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध रहेको