Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


काबुल विमानस्थल बाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

बेलायती सेना रहेको एबी गेटमा विस्फोट भएको समाचारमा उल्लेख छ । विस्फोटपछि गोली पनि चलेको छ । यो आत्मघाती विस्फोट भएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलार्ई जानकारी दिएका छन् ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रत्यक्ष प्रसारण अधिकार एडप्याडलाई, २५ लाख १० हजारमा बिक्री

एन्फाले २५ लाख १० हजार रुपैयाँमा एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जनाएको छ । एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको हो । दुवै मैत्रीपूर्ण खेल दर्शक विना गर्ने एन्फाले

सी डिभिजन लिगको छनोट खेलहरू बिहीबारदेखि सुरु : पहिलो दिन सतासीधाम र एफसीए विजयी

दोस्रो खेलमा एफसीएसलाई जित दिलाउन नेत्र हिउमिन, समिर गुरुङ र सन्त लाल गुरुङले गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक एक गोल गरेका थिए ।

बर्दियामा एकीकृत कृषि प्रणाली सुरु, पहिलो चरणमा केरा खेती र बङ्गुर पालन

न्यून आय भएका परिवारलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको कार्यक्रम संयोजक कृष्ण तामाङ्गले बताउनुभयो । कार्यक्रममार्फत पहिलो चरणमा २ पालिकाका ३९ किसान लाभान्वित हुनेछन् ।

चर्कियो कांग्रेस क्रियाशील सदस्यताको किचलो, पौडेलको दोहोरो चरित्रले संस्थापन पक्ष हैरान

पौडेलको दोहोरो चरित्रले १४औं महाधिवेशन भाड्न उहाँ आफैँ उद्दत हुनुभएको त होइन भन्ने भान परेको संस्थापन पक्षका नेता मीन विश्वकर्मा बताउनुहुन्छ ।

टाटाकाे ‘अल न्यू सफारी’ नेपाली बजारमा, यति पर्छ मूल्य

कम्पनीले बिहिबार एक कार्यक्रम गरी गाडी नेपाली बजारमा प्रवेश गराएको हो । नयाँ टाटा सफारीको गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।

‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचालु

मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुचालु गरेको जनाएको छ ।

बल्ल बजेटको तयारीमा अर्थ मन्त्रालय

अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरुमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

भायानेटको पर्पल प्याकअफर, ४८ जिबी मोबाइल डेटा सित्तैमा

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरूले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँगै एनसेल सिम सित्तैमा उपलबध गराउने कम्पनीले जनाएको छ ।

मुलुकको आर्थिक सूचक : मूल्य वृद्धि साढे ३ प्रतिशत, विप्रेषण बढ्यो

यस्तै यस अवधिमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।