अफगानी नागरिक उड्डयन अधिकारीका अनुसार अत्यधिक भीड भएको स्थानमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै पटक–पटक सचेत गराइएको छ । तर, मानिस विमानस्थलबाट हट्न तयार नदेखिएको बताइएको छ ।
नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरूको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सको भनाइ छ ।
सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली
घाइते सबैको गण्डकस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । वीरगंज–२२ मनियारीको जगरनमथपुर, वडा नं ३० लालपर्सा र वडा नं २८ बगहीको करिब डेढ विघा जग्गामा १ अर्बको लगानीमा सर्वोत्तम स्टील
प्रदेशसभाको एमाले संसदीय दलमा ५१ सदस्य रहेकामा दलको नेता परिवर्तन गर्ने माइन्यूटमा केहि सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएका थिए ।
‘अहिले नै हामीले अदालत जाने वा अविश्वासको प्रस्तावको सन्दर्भमा ठोस निर्णय गरिसकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘तर, उहाँको भूमिका निष्पक्ष भएन भन्ने कुरा जहाँ–जहाँ भन्नुपर्छ, त्यहाँ भन्छौं ।’
बुधबारमात्र एमालेबाट छुट्टिएर गएका माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । जसमा एमालेबाट ५५ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना संघीय सांसदले सनाखत
यसैबीच गत बुधबार मात्र आठबीसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरूको बैठकले पनि भौतिक रूपमै उपस्थित भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताउनुभयो ।
विमानस्थल बाहिर पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफनो घर फर्कन तालिवान समूहले धम्की दिइरहेको बुझिएको छ ।