Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


राज्य व्यवस्था समितिद्वारा सरकारलाई निर्देशनै निर्देशन

समितिले हिंसा, बलात्कार र हत्याका घटनाहरू बढिरहेकोले यसलाई नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

कांग्रेस कार्यालयमा जिल्ला सभापतिहरूको अनशन जारी

महाधिवेशनको सुनिश्चिता, क्रियाशील सदस्ताको सूची सार्वजनिकलगायतका माग राखेर आन्दोलन भएको हो । कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।

भारतमा फेरि बढे कोरोना संक्रमित, एकै दिन ६ सय जनाको मृत्यु

भारतमा हालसम्म कोरोनाका कारण ४ लाख ३६ हजार ३ सय ९६ को मृत्यु भइसकेको छ ।

दुई दिन घटेको नेप्से बिहीबार दोहोरो अंकले बढ्यो, १४ कम्पनीमा सकारात्मक सर्किट

कारोबारको हिसाले अरुणखोला हाइड्रोपावर सबैभन्दा उच्च छ । एकै दिन यस कम्पनीको ९३ करोड रुपैयाँको कारोबार भयो ।

स्याङ्जामा भदौ २५ सम्म निषेधाज्ञा थप

जिल्लामा हाल कोभिड– १९ को नयाँ भेरियन्ट बालबालिकाहरूमा समेत देखा परेकोले क्याम्पस, विद्यालयलगायतका सबै प्रकारका शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।

ओरालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा बुधबार ३ सयले घटेको सुनको मूल्य बिहीबार पुनः दुई सय रुपैयाँले घटेको हो ।

भारतद्वारा वीपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण

उहाँले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताउनुभयो । १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको पूर्ण मात्रा लगाइएको जानकारी

खुल्न थाले अफगानिस्तानका बैंक, पैसा झिक्नेको लामो लाइन

बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।

गायक जेबी टुहुरेको निधन

काठमाडौ । गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । लामो समयदेखि बिमारी भएका उनको आज निधन भएको हो । मस्तिष्कघात भएपछि टुहेरेको बल्खुस्थित बयोधा अस्पतालमा उपचारर भइरहेको

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्दै गरेका एमाले नेता भीम आचार्यका भाई मृत फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरमा बिहीबर उनी मृत फेला परेका हुन्