डडेल्धुरा । डोटी जोरायल गाउँपालिका ६ स्थीत प्राकृतिक झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि भाइरल हुँदै गएको छ । अरु दिन फाटफुट आएपनि शनिबार हजारौंको संख्यामा आन्तरिक पर्यटक झरनामा आउने
हरि शर्मा परासी । १० किलो चरेससहित एक भारतीय नागरिकलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा प्रतापपुर–४ स्थित बर्दघाटेबाट पक्राउ गरिएको जिल्ला
डम्मर बुढा मगर, बागलुङ । ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका हुन् । ढोरपाटन
काठमाडौ. । बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ । उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई तानाशाह नबन्न चेतावनी दिनुभएको छ । सभापतिकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप हुन नसकेको आरोप लगाउँदै सिंहले
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको मन्त्रिपरिषदका ११ जना मन्त्री मध्ये नौ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो
बिराज रोस्याराकैलाली । सामान्यतः महिलाहरूले शवलाई छुन नहुने, मलामी र चितासम्म जानु हुँदैन भन्ने परम्परा छ । तर, कैलालीको धनगढीमा कल्पना भट्टको दृष्टी फाउण्डेसनको महिला समूहले महिलाहरुको शव आफैले दाहसंस्कार
काठमाडौं । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २४औं स्मृति दिवसको अवसरमा आज राजधानीमा संक्षिप्त कार्यक्रम आयोजना गरिएको छ । शोभा भगवतीस्थित स्वर्गीय सिंहको शालिकमा आज विहान माल्यार्पण
एजेन्सी । काराबाओ कप फुटबलमा गएराति आर्सनल, साउथह्याप्टन र बर्न्ले विजयी भएका छन् । लण्डन क्लब आर्सनलले वेष्ट ब्रोमलाई उसैको मैदानमा ६–० ले हरायो । आर्सनलको जितमा पिएरे एमरिक औबामायङ्गले
काठमाडौं । नेकपा एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने हुनुभएको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले आचार्यलाई संसदीय नेता चयन गर्ने छ ।