सप्तकोसी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको टोली विभिन्न स्थानमा उद्धारका लागि परिचालन गरिसकिएको छ ।
सवारीसाधन हस्तान्तरण गर्दै महाशाखाका प्रमुख जनक भट्टराईले मोटरसाइकल चोरी नियन्त्रणका लागि सवारी धनी चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
रोल्स–रोयस इन्जिन भएको उक्त जहाज निगमले ३० वर्षअघि किनेको थियो । चार दशकअघि दक्षिण एसियामै पहिलोपटक नेपालमा बोइङ आएको थियो ।
मेडिकल शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने संस्था रहेकाले यसलाई बचाउनका लागि आन्दोलन गर्दा समेत सरकारले सुनरवाइ नगरेको उनीहरूको आरोप छ ।
रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले गैडाकोटसँगै विनयी त्रिवेणी गाउँपालिका दाउन्नेमा माथिबाट पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग दुई तर्फी अवरुद्ध भएको बताउनुभयो ।
बिबेक भण्डारी नवलपुर । हुप्सेकोट ४ मा पहिरो जादाँ तीन जना बेपत्ता भएका छन । स्थानीय हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीन जना वेपत्ता भएका हुन । स्थानीयका अनुसार धनमाया
स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र अधिकारी २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । १५ महिना अगाडि स्याङ्जा आउनुभएका अधिकारी जिल्ला
काठमाडौं । आप्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर कतारमा ७० प्रतिशतभन्दा बढी रहेको एमनेष्टी इन्टरनेशनलले तथ्याकं सार्वजनिक गरेको छ । श्रमिकहरू पठाउने मुख्य देशहरूबाट प्राप्त तथ्याङ्कलाई एम्नेस्टीले गरेको समीक्षामा कतारमा प्रवासी
एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । विमानस्थलमा खटिएका १३ अमेरिकी सैनिकसहित ९० जनाभन्दा बढीले ज्यान गुमाएका हुन् । मारिनेहरुमा २८