Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


माधव नेपालको पार्टीसँग एकता हुन्छ– सुरेन्द्र पाण्डे

आफूहरूको साथ समर्थन संविधान नभत्कियोस् भन्ने रहेको भए पनि नेपाल लगायतका नेताहरू पार्टी फुटाउन लागेपछि साथ छोडेको उहाँको भनाइ छ ।

एकीकृत समाजवादीमा पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन

एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्यूरो र स्थायी कमिटी चयन गर्ने जनाएको छ ।

कोभिडविरुद्धको दुवै डोज खोप लगाएकाहरू पनि भेन्टिलेटरमा, वीर अस्पतालमा मृत्यु

दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ ।

यस्ता थिए राजा वीरेन्द्रका निजी विमान र हेलिकोप्टर

राजपरिवारका सदस्यहरूको भीआईपी उडानमा प्रयोग गरिन्थ्यो । निक्कै नै जीर्ण अवस्थामा रहेको विमानमा सामान्य विमानभन्दा अलग सजावट छ ।

लाइसेन्सको परीक्षालाई विभाग र कार्यालयबीच जुहारी, लाखौं सेवाग्राही मारमा

विभागको निर्देशिका अनुसार परीक्षार्थीले लिखितमा ८० र प्रयोगात्मक परीक्षामा १०० पूर्णाकमा ७० अंकसम्म ल्याए पनि उत्तीर्ण हुने उल्लेख थियो । प्रयोगात्मक परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने व्यवस्था थियो

निम्न काेटीका क्षुद्र टिप्पणी गर्दै कम्युनिष्ट नेतृत्व

एमालेले मार्क्सवादीको मूल्य मान्यतालाई तिलाञ्जली दिएको एक पक्षको आरोप छ भने अर्को पक्ष भन्छ– नेता नेपालकै कारण कम्युनिष्ट आन्दोलनको जग खरानी भयो । आफ्नो समूहमा रहेका दोस्रो तहका नेता उचालेर

कोभिड संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो

काठमाडौ उपत्यकाका ७ सय १५ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ४ सय ५४, ललितपुरका १ सय ६९ र भक्तपुरका ९२ जना रहेका छन् । उपत्यकापछि मोरङ र कास्की

प्रदेश १ मा दुई मन्त्री नियुक्त, दुवै माधव समूहका

सांसद विमल कार्की र जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दवाव थियो । अहिले नेपाल समूहमा रहेकाहरूलाई तानेर मन्त्री बनाउने प्रयास गरेको बुझिएको छ ।

नेपालविरुद्धकाे मैत्रीपूर्ण फुटबलका लागि भारतद्वारा २५ सदस्यीय टोली घोषणा

पछिल्लो पटक विश्वकप क्वालिफायर २०१८ मा नेपाल र भारतले दशरथ रंगाशालामै गोलरहित बराबरी खेलेका थिए ।

पूर्व उपमेयर भट्टराईसहित १२ जना कांग्रेस प्रवेश, सभापति देउवाद्वारा बालुवाटारमै स्वागत

पोखराको राजनीतिमा भट्टराई परिवारको भुमिका महत्वपूर्ण रुपमा लिने गरिन्छ । भट्टराई परिवार प्रवेश गरेसँगै पोखरामा कांग्रेस थप बलियो हुने देखिएको छ ।