Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक वाटमोरद्वारा राजीनामा

वाटमोरले २०२१ को सुरुवातमा एक वर्षका लागि राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकको रुपमा रहने सम्झौता गर्नुभएको थियो ।

‍निर्यात प्रवर्द्धनका लागि महासंघद्वारा उद्योग मन्त्रालयसमक्ष सुझाव पेश

निर्यातको प्रत्येक अर्डरका लागि पुनरकर्जाको व्यवस्था हुनुपर्ने, नेपालबाट निर्यात गर्ने सामानको ढुवानी भाडामा पचास प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने पनि महासंघको सुझाव छ ।

कन्सुलर प्रमाणीकरणका लागि परराष्ट्र आउनुपर्ने बाध्यता हट्यो

सेवाग्राहीले पुलिस रिपोर्ट प्राप्त गरेपछि नेपाल कन्सुलर विभागको वेवसाइटमा अनलाइन एप्लिकेसनमा गइ फाराम भर्न सक्नेछन् र फाराम स्विकृति भएको जानकारी प्राप्त गरी कनेक्ट आईपीएसका माध्यमबाट रकम भुक्तानी गर्न सक्नेछन् ।

कांग्रेसद्वारा थप १० जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

यसअघि बिहीबार मात्र कांग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो ।

खोलाले बगाउँदा सिन्धुलीमा एक जना बेपत्ता

बाढीले बगाएर एक सय मिटर तलसम्म लगेको देखे पनि त्यसपछि नदेखेको स्थानीयले बताएका छन् । लुम्तीबेसीमा रहेको कृषिऔजार अचाप्ने आरनमा गएर कार्की फर्किएका थिए ।

किचलो नटुङ्गिदै कांग्रेस निर्वाचन समिति महाधिवेशन तयारीमा, ४८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

भदौ १८ गते हुने तल्लो तहको अधिवेशन गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने क्रियाशील सदस्यताको किचलो टुंगिनासाथ बाँकी जिल्लामा निर्वाचन अधिकृत खटाउन समिति तम्तयार देखिन्छ ।

ईमेजखबर प्रभाव : गल्ती स्वीकार्दै हटाइयो स्वयम्भू संग्रहालयमा थुपारिएका सामान (भिडियो)

मण्डलले गल्ती महशुस गर्दै सामानहरु हटाउन लगाएको हो । संग्रहालय रेखदेख गरिरहेका सुपेन्द्र बुद्धाचार्यले गल्ती भएको स्वीकार्दै सामानहरू हटाएको बताउनुभयो ।

दुई महिनाघि अपहरणमा परेका १ सय ३४ विद्यार्थी अपहरणमुक्त

सो समूहले दुई महिना अघि कादुना प्रान्तको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको थियो । सोही समयमा उनीहरूले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८

काजकिस्तानको हतियार भण्डारमा विस्फोट हुँदा ९ जनाको मृत्यु, ९० जना घाइते

श्रंखलाबद्ध रुपमा भएको विस्फोटका कारण सयौं हतियार जलेर नष्ट भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।