बीबीसीसँग कुरा गर्दै उहाँले कयौं अफगान नागरिकले आफूहरूलाई त्यहाँबाट निकाल्न लगातार सन्देश पठाइरहेको जानकारी दिँदै उनीहरू सबैलाई निकाल्न नसकिने स्पष्ट पार्नुभयो ।
यसअघि समितिले बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो । क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।
अध्यक्ष दाहालले युवाहरू नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरूको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराउनुभयो ।
साफ च्याम्पियनसिपका लागि अहिले नेपाली टिमको बन्द प्रशिक्षणमा २४ जना खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले सुरुमा ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
यस्तै रोहित शर्माले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहली ५५ रनमा आउट भए । इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए । क्रेग ओभर्टनले ३ तथा जेम्स एण्डरसन र
मेडिकल पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अनुसन्धानमा ४३ हजार बढी संक्रमतिलाई सहभागी गराइएको थियो ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुनेछ । मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुवै देशले टोलीको घोषणा गरिसकेका
महासचिव डाक्टर बद्री रिजालले विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनबमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गर्नुभएको हो ।
ओलीले अझै पनि प्रतिगमनबाट पछि हट्ने संकेत नदेखाएको अध्यक्ष नेपालको भनाइ छ । ओलीतिर लक्षित गर्दै उहाँले एउटा प्रधानमन्त्रीले एउटै कार्यकालमा आफ्नो कुर्सी जान्छ कि भन्ने डरले दुई÷दुई पटक प्रतिनिधिसभा
बिहीबार मात्र शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि भीम आचार्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार जोगाउन प्रदेश १ मा एमालेका सांसदहरूको तानातान पनि सुरु भएको छ ।