एजेन्सी । फ्रेन्च लिग वानमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्दैछ । रेइम्सको घरेलु मैदानमा हुने खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीका लागि डेब्यु गर्न सक्ने सम्भावना रहेको
काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले काठमाडौंको विभिन्न स्थानबाट ९ करोड मुल्य बराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित ३ जना विदेशी कारोबारीहरु लाई पक्राउ गरेको छ । पक्राउ
काभ्रे । पनौती नगरपालिका वडा नम्बर १ रयालेका ३५ जनाले मोबाइल र ल्यापटपबाट नै आफ्नो स्वास्थ्य जाँच गराएका छन् । टेलीउपचार मार्फत पनौती नगरपालिका र हाम्रो पाइला नेपालको सहकार्यमा आयोजना
काभ्रे । रोशी गाउँपालिका–७ कटुन्जेस्थित बीपी राजमार्गमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । जनकपुरबाट काठमाण्डौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गाले लाग्दा
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको समय दिएको छ
पाल्पा । निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन्
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । आज संसदीय दलको बैठक पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद्
काठमाडौं । साउन पहिलो सातादेखि विभिन्न माग राखेर नेपाल टेलिकमको मुख्यालय घेराउ गर्दै आएका टेलिकमका कर्मचारीले आन्दोलन रोकेका छन् । टेलिकमका कर्मचारी र व्यवस्थापनबीच १९ बुँदे सहमति भएसँगै टेलिकममा क्रियाशील
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आयोे । बजार परिसुचक नेप्से ४९ अंकले ओरालो लागेर ३ हजार ४५ बिन्दुमा आई थामियो । यसदिन कारोबार भएका
काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरवारमा बसेको समितिको बैठकले दिगो विकास लक्ष्यसँग