राजामहाराजा यो कक्षमा बसेर घण्टौं कितावमा हराउँथे । राजा वीरेन्द्रलाई त अध्ययनमा औधि रुचि थियो । यहाँभित्र देखिने पुस्तकालयको दृश्यले शासकहरूमा बौद्धिक चेतना भरपूर थियो भन्ने प्रष्ट हुन्छ ।
महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष निरु रायमाझी खत्रीले महासंघले विगत चार वर्षदेखि भौतिक उपस्थितिमा प्रदर्शनी गर्दै आएको भएपनि यसवर्ष कोरोना संक्रमणको महामारीका कारण भर्चुअल माध्यमबाट गर्नुपरेको बताउनुभयो ।
संघका अध्यक्ष सिर्जना राणाले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव प्रस्तुत गर्नुभएको हो ।
दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार सन् २०२०/२१ मा ३६ अर्व भन्दा बढीको व्यापार घाटा रहयो ।
बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि १२ कक्षाको परीक्षा दुईपटक स्थगित भइसकेको छ । परीक्षा होम सेन्टरमै हुनेछ ।
यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आउँदा कारोबार पनि ९ अर्बमा खुम्चियो । यसदिन होटल तथा पर्यटन समुहमा १ सय ३० अंकको सुधार आउँदा जीवन बिमा समुहमा ७४ अंकको सुधार
आगामी असोजको पहिलो साता हुने विधान महाधिवेशनको तयारी स्वरुप स्थानीय तहका संगठनहरुलाई सदस्य बनाउने र मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका लागि असोज मसान्तभित्र सदस्यता नविकरण गरी नयाँ सदस्यता वितरण उसको
संविधानमै विद्यालय तहको शिक्षाको नियमन स्थानीय निकायले गर्ने स्पष्ट लेखिए पनि संघीय सरकारका कारण त्यो व्यवहारमा आउन सकिरहेको छैन ।
तर, उनी अहिले आफैँ बाढीपीडित भएर बस्नुपरेको छ । सरकारले यहाँका जनताको दुःख कहिले देख्ला भन्दै जतिसक्दो चाँडो सडक र पुल बनाइदिन उनले माग गरेका छन् ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।