Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


कैलालीका तीन जनप्रतिनिधि एकीकृत समाजवादीमा खुले

बुधबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित तीन जनाले नेकपा (एस) पार्टीमा सनाखत गरेका छन् ।

तालिवानले अफगानिस्तानमा तीन दिनभित्र सरकार गठन गर्ने

यसअघि तालिवानका प्रवत्ताले जारी गरेको बयानमा सरकार गठनका लागि नेता मुल्ला हबीबुल्लाह अखुंदजादाको अध्यक्षतामा कान्धारमा तीन दिवसीय बैठक सम्पन्न भएको उल्लेख थियो ।

१ करोड नेपालीले लगाए कोरोना भाइरसविरुद्धको खोप

जसमध्ये ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज खोप लगाएका छन् भने ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो डोज लगाएका छन् ।

भारतविरुद्ध जितका लागि खेल्छौं– अल्मुताइरी

प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केही परिवर्तन देखिए पनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।

सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनीका सभामुखविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट

सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ । निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो ।

कोरोना संक्रमणमुक्त हुने बढे, एकैदिन ३ हजार भन्दा बढी निको

संक्रमितमध्ये काठमाडौंका ४ सय ७१ , ललितपुरका १ सय २ र भक्तपुरका १ सय ४६ जना गरी उपत्यकामा ७ सय १९ जना संक्रमित भेटिएका छन् ।

भारतका अज्ञात रोगले ५० बालबालिकाको मृत्यु

मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको पुष्टी भएको छ ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशको अनुमति

सरकारले ५ हजार १ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ । टिकट

दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै वित्तिय स्रोत परिचालन गर्न संसदीय समितिको निर्देशन

छलफलमा अर्थ राजनीतिक विश्लेषक डाक्टर अच्युत वाग्लेले संघीय संरचना अनुसार स्थानीय र प्रादेशिक तहमा प्राकृतिक स्रोत साधन तथा वित्तको हस्तान्तरण नभएसम्म विकासको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।

पञ्चेबाजाको करामत : उठ्न थाल्यो कर, ४ करोड रुपैयाँ संकलन

बाजा बजाउन थालेपछि केही व्यक्ति तथा संस्थाले चाँडै कर तिर्ने प्रतिवद्धतासमेत जनाएका छन् । त्यसैगरी विभिन्न व्यक्ति तथा संस्थामार्फत ४ करोड ५ लाख कर संकलन भइएसकेको महानगर राजस्व विभाग प्रमुख