Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


संसद विघटन नहुने जापानी प्रधानमन्त्रीको प्रष्टोक्ति

जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।

बागलुङमा कांग्रेसको वडा अधिवेशन २१ गतेदेखि

बागलुङमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट निर्वाचन अधिकृतका रुपमा अधिवक्ता विष्णुप्रसाद शर्मा आउनुभएको छ ।

झलनाथ खनाललाई विदेशमा उपचार गर्न खर्च दिएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो ।

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण सुरु

असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि बजेट नआउँदा दुई महिना ढिलोगरी काम सुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।

पूर्व जिल्ला सभापतिको क्रियाशील सदस्यता नविकरण गर्न तरुण दल चिवतनको माग

बुधबार जिल्ला सभापति जितनारायण श्रेष्ठलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै समितिले पूर्वसभापति कोइरालाको क्रियाशील सदस्यता नविकरण गर्न माग गरेको हो ।

प्रदेश २ का १० सांसदले रोजे लोकतान्त्रिक समाजवादी

प्रदेश २ को प्रदेशसभामा जसपाका कुल ५५ जना प्रदेशसभा सदस्यहरू रहेका थिए । जसमा पूर्वराजपाबाट २५ जना सांसद थिए ।

कल्याण गुरुङद्वारा कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा*

पार्टीको सभापति बनेमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद एक पटकको लागि मात्र हुने वैधानिक व्यवस्था गर्ने र देशको संंविधानमा पनि दुई पटक मात्रै मन्त्री र प्रधानमन्त्री हुने पहल गर्ने पनि उहाँले

कमेडी च्याम्पियनबाट हिक्मत महरा आउट !

चार प्रतिस्पर्धीमध्ये भरतमणि पहिले नै फाइनलमा पुगिसकेका थिए भने भोटका आधारमा अग्रवाल र थापा उत्कृष्ट तीनमा पुगेका हुन् ।

ट्राफिकको उदाहरण दिँदै दीपकले भने, ‘महिलाको निर्देशनमा हिड्दा सफल भइन्छ’

सञ्चारकर्मीले सोधेको दीपकको फिल्मसँगै व्यक्तिगत जीवन पनि दीपाले निर्देशन गरेको हो भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले महिलाको निर्देशनले जीवन सफल भइने बताएका हुन् ।

चितवनमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।