Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सबै दलको सहमतिविना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो होइन– सुरेन्द्र पाण्डे

संसद बैठकपछि सञ्चाकर्मीसँग बोल्दै उहाँले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनुपर्ने भन्दै तत्काल पेश गर्नुमा कुनै हतारो नभएको औँल्याउनुभयो ।

एमालेले असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्यो– गगन थापा

शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो ।

संसदमा आज के ल्याएको हो भन्ने पनि थाहा छैन– गोकुल बाँस्कोटा

सभामुखको गलत कामको आफूहरूले विरोध गरेको सांसद बाँस्कोटाको भनाइ छ । उहाँले भन्नुभयो – ‘त्यो कुर्सिमा बसिरहँदाखेरी सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध

पोखरा कांग्रेस महाधिवेशन : नगर सभापतिमा ६ जनाको प्रतिस्पर्धा

उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ

पीएनजीविरुद्ध रोहित पौडेलको अर्धशतक

३२औं ओभरमा नेपालले ४ विकेट गुमाउँदै १ सय ३४ रन जोडेको छ ।

ऊर्जामन्त्री भुसाल र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो ।

प्रतिस्थापन विधेयक : करको दरमा के–के र कहाँ–कहाँ हेरफेर ?

संशोधित कर तथा राजस्व सम्बन्धी व्यवस्था शुक्रबार देखि नै कार्यान्वयनमा आएको पनि जनाइएको छ । सरकारले राजस्वको दायरा विस्तार एवं कर प्रणालीमा गर्नुपर्ने सुधारका लागि सुझाव दिन कर प्रणाली पुनरावलोकन

प्रधानमन्त्रीको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।

चितवनमा पन्तको अध्यक्ष्तामा नेकपा (एकीकृत समाजवादी)को जिल्ला समिति गठन

यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १ सय ६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो ।

यथास्थितिमा एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको सुझाव

वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताउनुभयो ।