शाक्य भन्नु हुन्छ गणेशको तन्त्र एक महत्वपूर्ण शक्ति हो जुन मानव जीवनमा व्यापक छ, त्यसैले उच्चशिक्षा हासिल गर्ने विद्यावारिधिको अर्थ पनि शुभकार्य गणेश हो ।
शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौं वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावले वातावरणमा परेको असर अध्ययन गर्र्न जरुरी रहेको बताउनुभयो ।
एमाृलेको अवरोधकाबीच जारी बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विनियोजन, राष्ट्र ऋण उठाउने र अर्थिक अध्यादेश पेश गर्दैै छलफलसमेत भएको छ ।
सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभयो ।
थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढे पनि हेर्न नमिल्ने सूचीमा चढाइएको छ ।
साउदी अरबले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेको एक सातापछि दिएको अभिव्यक्तिलाई महत्वपूर्णका साथ हेरिएको छ ।
यस्तै नयाँ सुरक्षा कानुन ल्याएर बेइजिङले हङ्कङमा प्रजातान्त्रिक अधिकारलाई दमन गर्न खोजेको अमेरिकाको भनाइ छ । चीनले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बारम्बार चेतावनी दिएको छ ।
यसअघि पनि बुधबार तीनपटक बसेको बैठक पनि एमाले सांसदको अवरोधका कारण स्थगित भएको थियो । तर बुधबारको तेस्रो बैठकमा सभामुख सापकोटाले पेलेरै अध्यादेश पेश गर्न समय दिनुभएको थियो ।
Commitment is a crucial characteristic of an happy marital life. It’s easy to show dedication when everything is going well, but it’s the actual test of true love the moment
Tinder is among the best get together apps to choose from, but it can not devoid of its disadvantages. The only real benefit for Tinder can be its invisiblity, since