काठमाडौं । पपुवा न्यूगिनी (पीएनजी)सँगको दोस्रो एक दिवसीय मैत्रीपूर्ण क्रिकेटमा नेपाली खेलाडी रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
पौडेलले ८० बलमा अर्धशतक पूरा गरेका हुन् । उनले २ छक्का र १ चौकाको प्रहार गर्दै बाँकी रन दौडेरै ल्याएका हुन् ।
३६औं ओभरमा नेपालले ५ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्