अख्तियारको पत्रपछि रोक्का जग्गा १ महिनाभित्र फुकुवा गरिने मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७३ र चाँदी प्रतिऔंस २३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले विकासका काम त अल्झिएकै छन् नै, राजनीतिमा अनेक विकृति भित्रिएका छन् । पहिलो पटक बनेका प्रदेश सरकारले कार्यकाल पूरा गर्न नपाउँदा संघीयताको औचित्यमाथि नै प्रश्न उठ्न
सरकारको पूर्ण स्वामित्व भएको संस्था भएकाले निगम सरकारकै नीति र निर्देशनअनुसार चल्ने प्रवक्ता उपाध्यायको भनाइ छ । आफूसँग अहिले भइरहेको सञ्चिती रकम पनि घट्दै गइरहेको उहाँको तर्क छ ।
त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरूबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ ।
मुख्यमन्त्री राईले खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरू नै भ्रष्टाचारमा संलग्न भएको आरोपसमेत लगाउनुभयो ।
उहाँले एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताउनुभयो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारबाही पदबाट हटाउने उहाँको चेतावनी छ ।
चाडपर्व नजिकिएसँगै सार्वजनिक संस्था र व्यक्तिका घरमा चोरी बढेको भन्दै प्रहरी प्रशासनले गस्ती बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।
केन्द्रले शिक्षा ऐन बनाउन ढिला गरेको अवस्थामा प्रदेशले बनाउने चेतावनी दिनुभयो । शिक्षामा जारी उमेरहद नमिलेको भन्दै उहाँले संशोधनको आवश्कता औल्याउनुभयो ।
२६ वर्षे इतिहासमा पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो सम्मानजनक प्रतिस्पर्धा गरेर ‘ए’ डिभिजन लिगमा बलियो टोली सावित गर्ने लक्ष्यमा छ ।