Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


रौतहटमा ११ सय ३० हेक्टरमा लगाएको धानबाली नष्ट, राहत नपाएको किसानको गुनासो

केन्द्रका अनुसार बाला लाग्ने बेला भएको ८ सय २५ हेक्टर जमिनमा लगाएको धान पूर्ण रूपमा नोक्सान भएको छ ।

भारतीय फूलको कब्जामा नेपाली बजार, नेपाली व्यवसायी र कृषक मारमा

नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।

माओवादीलाई हराउन देशी विदेशी शक्ति लागि परेका छन्– अध्यक्ष दाहाल

अध्यक्ष दाहालले समाजवादी क्रान्तिको रणनीति लागू गर्न आफू लागिपरेका पनि बताउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन निगमको आग्रह

कार्यकारी निर्देशक पौडलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ सय ४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने बताउनुभयो ।

विवेकशील साझाको नयाँ विधान र केन्द्रीय सदस्य हेरफेरको विवरण आयाेगद्वारा अद्यावधिक

अध्यक्ष मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न आग्रह गर्नुभएको छ ।

बैंक अफ काठमाण्डूको सिईओमा श्रवणलाल मास्के नियुक्त

सन् १९८५ मा नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका मास्केसँग तीन दशक लामो बैंकिङ्ग क्षेत्रको अनुभव छ ।

मानव अधिकार आयोगले भन्यो- ‘विभेदको सबैभन्दा बढी मारमा दलित महिला’

संविधानले सुनिश्चित गरेका हक, अधिकार कार्यान्वयनका लागि राज्यसहित सबै क्षेत्रको संयुक्त प्रयास अत्यावश्यक रहेको उहाँको भनाइ थियो ।

भारततर्फ विद्युत् निर्यात, चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने

भारतले गत वर्ष छिमेकी मुलुकबाट बिजुली आयात गर्ने विषयमा बनाएको कार्यविधि अनुसार उसले नेपालमा चिनियाँ लगानीका आयोजनाको बिजुली नकिन्ने देखिएको छ ।

डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने गृहमन्त्रीको भनाइ

सरकारले बाढिपहिरोमा परी मृतक भएकाहरूलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ पाउने

चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।