अष्ट्रेलियाले महत्वपूर्ण जित निकाल्दै सेमिफाइनलको दौडमा आफूलाई बलियो बनाएको छ । समूह एकमा दक्षिण अफ्रिका र अष्ट्रेलियाले ४ खेलबाट समान ६ अंक जोडेका छन् ।
अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।
उहाँले पार्टीमा जतिसुकै ठूलो पद भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा कदम चाल्ने प्रष्ट पार्नुभयो ।
कोरोनाका बिरामीमध्ये २ सय १५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
राष्ट्रपति भण्डारीले देउसी–भैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणासमेत प्रदान गर्नुभएको थियो । उहाँले देउसी–भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैँले दिनुभएको
बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उप–महासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।
गुरु योगी नरहरिनाथ को भावना र लक्ष्यलाई आत्मसाथ गर्दै अहिले २ सय ५० वटा गाई पालन गरिरहेको महसचिव भोजराज भट्टराई बताउनुहुन्छ ।
सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ ।
न्यायालयको चरम विवादमा आइसक्दासमेत दलहरू चुप लागेर बसेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो । उहाँले राजनीतिक दलहरू अब चुप लागेर बस्न नमिल्ने तर्क गर्नुभयो ।
‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र सार्वजनिक गरियोस्,’ उपाध्यक्ष रावलले भन्नुभयो, ‘यस्तो विषयमा गोप्य पत्राचार देशघात हो, प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’