Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


अनामनगरमा आगलागी हुँदा ३५ लाखको क्षति

भवनमा कार्यालयहरू मात्र रहेको र तिहार बिदाका कारण सबै बाहिर रहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपालमा तीन किसिमका मान्छेले न्याय पाउँदैनन्– प्रा.डा. युवराज संग्रौला (भिडियो)

ईमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’मा कुरा गर्दै डा. संग्रौलाले तीन किसिमका मान्छेले अहिले न्याय नपाउने बताउनुभयो ।

एमसिसीबारे सत्य बोल्न डराउनु हुँदैन : डा. महत

सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उहाँले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविकरुपमा निम्तिने बताउनुभयो ।

तेलको मूल्य बढेपछि काबुलमा साइकल प्रयोगकर्ता बढे

पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडादरसमेत वृद्धि भएपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तित भएका छन् ।

प्रदेश १ मा सत्ता परिवर्तनको असर, मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

बुधैबारदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृत भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘फाइजरको ६० लाख खोप खरिद प्रक्रिया रोकिएको छैन’

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको मन्त्रालयले स्पष्ट पारेको छ ।

स्रोत साधनको उचित व्यवस्थापन गर्न नसक्दा देशले गरिबी व्यहोर्नुपर्‍यो : अर्थमन्त्री शर्मा

बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्नेसमेत दाबी गर्नुभयो ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

ठक्कर दिने टाटा सुमोका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसन्धानका लागि राखिएको छ ।

आगामी तीन महिनामा युरोपमा पाँच लाख मानिसको मृत्यु हुनसक्छ– विश्व स्वास्थ्य संगठन

संगठनका युरोप निर्देशक क्लूगले खोप अभियानको गतिलाई बढाउनुपर्नेमा जोड दिँदै सामाजिक दूरी र मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

बेलायतमा कोरोनाविरुद्धको खाने औषधि प्रयोगको अनुमति

अहिलेसम्म बिरामीको रोकथामको लागि खोपको प्रयोग गरिँदै आइएको छ । यद्यपि खोपको प्रभावकारितामाथि पनि प्रश्न उठ्ने गरेको छ ।