Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


कर छल्ने १७ कम्पनीविरुद्ध मुद्दा, २ अर्ब ३६ करोडको विगो मागदाबी

यस्तै महालक्ष्मी ट्रेड कन्सर्न विरुद्ध ७२ करोड १८ लाख मागदाबी सहित विभागले मुद्दा दायर गरेको छ ।

चितवनमा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

साथै प्रशासनले कोभिड–१९ सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ ।

सिकाइ चौतारीको शुभारम्भ, १२ कक्षासमको पुस्तक अब अनलाइनमै

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ ।

हत्याका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

अन्य अभियुक्तमध्ये १ जनाले सजाय भुक्तान गरिसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

थप ४ सय ४७ जनामा कोरोना संक्रमण, संक्रमणदर ५ प्रतिशतभन्दा तल

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय २३ रहेको छ । जसका २ सय २३ आइसियू र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

राजेश हमालले गाए गीत, ‘मन बुढो भएन’ सार्वजनिक

आफू पाँच कक्षासम्म पढ्दा गीत गाउने गरेको स्मरण गर्दै उनले गायक बनाउन सहयोग गरेकोमा गीतकार शर्मा र निर्देशक पाण्डेलाई धन्यवाद दिए ।

व्यापार घाटा कम गर्न किमाथांका नाका र अरुण तेस्रो सहयोगी बन्नसक्छ : अर्थमन्त्री शर्मा

मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र उद्योगी व्यापारीहरूसँग पनि छलफल गर्नुभएको थियो ।

महाधिवेशनपछि नयाँ नेतृत्व र शक्ति स्थापित हुने एमालेको दाबी

वर्तमान सरकारका कारण सर्वत्र उत्पन्न विसंगतिको अन्त्य गरी फेरि पनि लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएको एमालेको निष्कर्ष छ ।

नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भयो– पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

दलहरू जनता तर्साउँदै हिँडेको भन्दै श्रेष्ठले यस्ता गलत प्रवृत्तिकै कारण प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको टिप्पणी गर्नुभयो ।

अफगानिस्तानमा विदेशी मुद्रामा प्रतिबन्ध

पहिलेदेखि नै धर्मराइरहेको अर्थव्यवस्थामा यो कदमपछि झनै खराव अवस्था निम्तिन सक्ने आँकलन गरिएको छ ।