पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–२ का ४० वर्षीय तुलसी थारु र सोही स्थानका ४० वर्षीय मिनप्रसाद भण्डारी रहेका छन् ।
संघीयता कार्यान्वयनमा गइसकेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अधूरा कामलाई पूरा गर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १७ सय ८१ डलर र चाँदी प्रतिऔंस २३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
उहाँहरुबीच जलवायु परिवर्तनको असरले नेपाल र श्रीलंकालाई पार्ने प्रभावको सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।
उसका लागि कप्तान तेम्बा बभूमाले नटआउट ३१, राशीभान्डेर डुसानले २२ र क्विन्टन डिककले १६ रन बनाए ।
बोनसको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
प्रशासनले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न सूचना जारी गरेको हो ।
नेपालमा वर्षेनी फूलको माग बढ्दै गएको छ । नेपालमा फूल व्यवसायका लागि उचित वातावरण भए पनि सरकारले पर्याप्त ध्यान दिन नसक्दा मुलुक फूलमा आत्मनिर्भर बन्न नसकेको सरोकारवालाको भनाइ छ ।
राईको मन्त्रिपरिषद्मा सत्तासाझेदार दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलबाट एक–एकजना मन्त्री बनेका छन् ।
स्टिल व्यवसायीहरूले तत्काल निर्णय सरकारले फिर्ता नलिए नेपालमा रहेका ३० मध्ये २४ वटा स्वदेशी स्टिल उद्योग ६ महिनाभित्र बन्द हुने चेतावनी दिएका छन् ।