Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


चोलेन्द्रको चाल : संवैधानिक परिषद्सम्बन्धी रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय

प्रधानन्यायाधीश राणाले प्रशाशनिक निर्णय मार्फत अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गर्नुभएको हो ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका ९ इजलासमा सुनुवाइ

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

मंगलबार ५० किलो सुन विक्री, १ अर्ब बढीकाे काराेबार

मंगलबार सुन ५० किलो र चाँदी ७ हजार किलो विक्री भएको महासंघले जनाएको छ । सुन प्रतितोला ९२ हजार र चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

गौतम बुद्ध विमानस्थलमा पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुन्छ– महानिर्देशक क्षेत्री

क्षेत्रीले निजगढ विमानस्थलको काम पनि सुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने ? कुन मोडलमा गर्ने ? भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) अवैध सम्बन्धबाट जन्मिएको पार्टी : योगेश भट्टराई

प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताउनुभयो ।

व्यापारी हत्याका आरोपी चारै जनालाई थुनामा राख्न अदालतको आदेश

मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकोले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो ।

अमेरिकी मेनुसहित दरबारमार्गमा खुल्यो हार्डरक क्याफे

दिउँसो साढे ११ बाट सञ्चालनमा आउने क्याफे हप्ताको २ दिन बन्द हुनेछ ।

काठमाडौंमा दुई दिने महिला नेतृत्व सम्मेलन हुँदै

सम्मेलनले सार्वजनिक स्थल र सञ्चारमाध्यममा एकदमै कम उठाइएका विषयवस्तुहरूको बारेमा अध्ययन छलफल हुनेछ ।

तिहार मनाउन घर जानेहरूलाई कोरोनाविरुद्धको खोप

सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।

नेपाललाई आयआर्जनको श्रोत बनाउन सकिन्छ– मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताउनुभयो ।