Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


नेपाल फर्कनुअघि बेलायतमा देउवाले गरे वृक्षरोपण

नेपाल फर्कनुअघि बिहीबार बिहान बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गर्नुभएको हो ।

कुकुर तिहार : प्राणीप्रति प्रेम बढाउने साइत र बफादारीको सम्मान

मान्छे आफैं पनि एउटा प्राणी भएकाले यसलाई प्रेम बढाउने र उसको बफादारीका लागि कृतज्ञ हुने चाडका रूपमा विस्तार गरियो भने सुनमाथि सुगन्ध हुने थियो कि ?

तिहारको पाँच दिन : पंक्षी, जनावर र मानिस पूजाकाे महत्त्व

तिहार अँध्यारोमाथि उज्यालोको जीतको पर्व पनि हो । त्यसमाथि शरद ऋतुमा फक्रिने फूलको प्रयोगले यो पर्वलाई सुनमा सुगन्ध थप्ने गर्दछ ।

सहारा एकेडेमीको जिम्मा केसी परिवारले लिने, वार्षिक १५ लाख रुपैयाँ दिने

फुटबल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ ।

अभ्यास खेलका लागि महिला क्रिकेट टीम बिहीबार बंगलादेश जाँदै

नेपालले कतारी टिमसँग पनि अभ्यास खेल खेल्ने छ । टी–२० विश्वकपको छनोटमा नेपालले पहिलो खेल नोभम्बर २२ मो दुबईस्थित आइसीसी एकेडेमीमा हङकङसँग खेल्नेछ ।

पहिरोपीडितलाई राहत दिने गृहमन्त्रीको आश्वासन

हेलिकोप्टरबाट जिल्लाको खप्तडछान्ना र थलारा गाँउपालिका पुग्नुभएका गृहमन्त्री खाँणले बाढीपीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो ।

मिठाइ किन्दा स्मार्ट क्यूआरबाट भुक्तानी गरे ३ सय रुपैयाँसम्मको क्यासब्याक

तिहारको अवसरमा ल्याइएको यो अफर २ देखि ११ नोवेम्बरसम्म लागू हुनेछ ।

कांग्रेस र एमाले समर्थक वकिलहरूको एक स्वर– ‘सबै प्रकारका मुद्दाको सुनुवाइ गर्नुस्’

शक्ति संघर्षको लडाईंले न्यायपालिकाको सम्मान, गरिमा र प्रतिष्ठामा आँच पुगेकाले न्याय पाउने जनताको मौलिक अधिकार सुरक्षित गर्न उनीहरूले अपिल गरेका छन् ।

तिहारअघि हरियो भएर थामियो नेप्से

उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बढीले सकारात्मक रहेर २८ सय ४८ कायम भयो । यस दिन बढी जसो समूह हरियो रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो ।

तिहारको मुखैमा हवाई टिकटको मूल्य बढ्यो

नयाँ मूल्यसूची अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको छ ।