Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिएकामा मोदीलाई धन्यवाद दिनुभएको छ ।

कर्णालीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शाहीको दावी पेश

शाहीलाई नेकपा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र समाजवादीका तीन जना सांसद गरी २१ जनाले समर्थन गर्नुभएको छ ।

प्रचण्डले चाहेको कुरुक्षेत्रलाई मैले शान्ति क्षेत्र बनाउँछु– अध्यक्ष ओली

चितवनको माडीमा मंगलबार एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले चितवनलाई धार्मिक शान्ति क्षेत्र बनाउने बताउनुभयो ।

तिहारमा ढुक्कसँग झिलिमिली बनाउनुस्, बत्ती जाँदैन– कुलमान घिसिङ

प्रवन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताउनुभयो ।

कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन– अध्यक्ष नेपाल

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताउनुभयो ।

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ– कानुनमन्त्री बडु

‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुईसय २२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।

काबुलमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ३४ जना घाइते

उनले भनेका छन्, ‘म अस्पतालभित्र छु, मैले ठूलो विस्फोटको आवाज सुनेँ । हामीलाई सुरक्षित कोठामा जान भनिएको छ । मैले अहिले पनि गोलीको आवाज सुनिरहेको छु ।’

राखेपमा सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको सदस्य सचिव रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोध्दै सरकारले बर्खास्त गरेको थियो ।

चिकित्सकले साउनदेखिको पारिश्रमिक पाएनन्, अर्थ मन्त्रालयमा अड्कियो फाइल

पारिश्रमिक र भत्ताका लागि ४५ करोड रकम माग गरेर अर्थतन्त्र पठाएको स्वास्थ्य मन्त्री विरोध खतिवडा बताउनुहन्छ । अर्थमा सबै कागजात पुगे पनि रकम निकासा नभएको उहाँको भनाइ छ ।

बन्दी प्रत्यक्षीकरणका मुद्दा किन हेरेनन् न्यायाधीशले ?

आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको एक न्यायाधीशले जानकारी दिनुभयो ।