राखेपमा सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


राखेपमा सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त


0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त हुनुभएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको सदस्य सचिव रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोध्दै सरकारले बर्खास्त गरेको थियो ।