Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


मेरो लक्ष्य एसिया कप छनोट– अल्मुताइरी

नेपालमा रहँदा उनलाई एन्फाले दुई लाख रुपैयाँ प्रतिमहिना दिने स्रोतले जनाएको छ । उनको तलब मासिक १० देखि १२ लाख रुपैयाँ रहेको बुझिएको छ ।

उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध खुकुलो पार्न संयुक्त राष्ट्रसंघलाई चीन र रुसको दवाव

मस्यौदा प्रस्तावमा रुस र चीनले करिब दुई वर्षअघि प्रस्ताव गरेका अन्य उपायहरू पनि समावेश भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

प्रदेश २ मा प्रादेशिक प्रयोगशाला विस्तार

समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताउनुभयो । उहाँले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताउनुभयो ।

बैतडीमा एमालेको पालिका अधिवेशन सर्वसम्मत

अब केही दिनमै प्रदेशसभा निर्वाचन क्षेत्र, प्रनिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुने भट्टले बताउनुभयो ।

राष्ट्र बैंकको टक्सार महाशाखामा असर्फी किन्नेको भीड

तिहारमा बिक्रीका लागि महाशाखाले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको भीड लागेको हो । असर्फी किन्नका लागि महाशाखाले कोटा निर्धारण गरेको हुन्छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त, तीन बजे सपथ

राईले कांग्रेसबाट एक, माओवादी केन्द्रबाट एक, एकीकृत समाजवादीबाट एक र जनता समाजवादी पार्टीबाट एक जनालाई मन्त्री बनाउने बताइएको छ ।

सेती प्रादेशिक अस्पतालमा मिर्गौला पीडितको उपचारमा समस्या

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ ।

माटोका पाला बनाउन कुमालेलाई भ्याइनभ्याइ

जताजतै प्लानिङ र सहरी विकासका कारण पाला लगायतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको उनीहरुको गुनासो छ ।

इन्स्पेक्टर पृथ्वी खनाल र रचना रिमालको स्वरमा ‘आऊ हामी सँगै बसौं’ सार्वजनिक

गायक र गायिका नै फिचर्ड भएको भिडियोमा पिटर गुरुङको छायांकन र विष्णुहरि तिमल्सिनाको सम्पादन छ ।

सभामुखको कार्यक्षमता र भूमिकामाथि शंका, संसद ‘पङ्गु’ बन्दा संसदीय व्यवस्थामाथि नै प्रश्न

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई संसदीय प्रणालीको कलंकको संज्ञा दिँदै कटाक्ष गर्नुभयो ।