उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायपालिकाको सुधारका निम्ति बारले बनाएका एजेण्डाहरू लिएर न्यायपालिकालाई सुधार्न लागि पर्ने बताउनुभयो ।
नेपाल–भारत सीमा नाका खुल्ला भएकाले ग्रामीण ठाउँमा पनि निगरानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
सोमबार बसेका प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले आफ्नो पार्टीको अंकगणित मेल नखाएको भन्दै राजीनामा घोषणा गर्नुभएको हो ।
नेपालभन्दा पछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।
केही मुद्दामा आदेश जारी भइसकेका छन् भने केहीको मुद्दा सुनुवाइको क्रममा रहेको छ ।
गएको डिसेम्बर महिनामा एक वर्षको लागि भनेर अनुबन्ध भएका व्हाटमोरले बिचैमा नेपाली टिम छोडेका थिए ।
राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको नेता पौडेलले बताउनुभयो ।
प्रधानन्याधीश राजीनामा दिन वा शर्त मान्न तयार भएमा आज वन्दीको मुद्दा र भोलि नियमित इजलासमा फर्कने आन्दोलनरत न्यायाधीशको भनाइ छ ।
पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको बताउँदै उहाँले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन पत्रकारका विरुद्धमा हुन नसक्ने उल्लेख गर्नुभयो ।
त्यस्तै प्रधानन्यायाधीश जबराको राजीनामामा माग्दै कानुन व्यवसायीहरू पनि आन्दोलनमा छन् ।