Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


ओलीपथमा साँघुरिँदै एमाले, सामुहिक निर्णय र पद्धतिबाट पनि च्यूत हुँदै

के एमालेले साँघुरिदै गएको शक्ति र सामर्थ्यलाई पुनरोदय गर्न सक्ला ? के आगामी निर्वाचनमा बहुमतसहित सत्तामा पाइला टेक्ने सामर्थ्य राख्ला ?

ओली सरकारले गफ मात्र छाँटेर समय बितायो– मन्त्री कार्की

प्रदेश १ को सरकार नेकपा एसको नेतृत्वमा बन्ने स्मरण गराउँदै मन्त्री कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने बताउनुभयो ।

वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।

एक वर्ष अघिसम्म नारिएर हिड्ने शीर्ष नेताहरू एक–अर्कालाई खुइल्याउँदै

एक वर्षअघिसम्म हरेक कार्यक्रममा नारिएर एक अर्काको प्रशंसामा नथाक्ने शीर्ष नेताहरू छुट्टिएसँगै खुइल्याउने एकसूत्रीय ध्याउन्नमा लागेका छन् ।

थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जना संक्रमित भेटिएका छन् ।

तिहार लक्षित सामग्रीमा अचाक्ली मूल्यवृद्धि, सरकारी अनुगमन शून्य

यस्ता मसला विशेषगरी भारत, पाकिस्तान र चीनबाट आयात हुने गरेको छ । छोकडाको बजारमा अभाव रहेको व्यापारी बताउँछन् ।

काठमाडौंमा सामुहिक कुमारी पूजा

कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालिकाहरु निरोगी हुने, जीवनमा बाधा अड्चन नआउने विश्वास गरिन्छ ।

राष्ट्रपतिको मुक्तिनाथ र ढोरपाटन भ्रमण

मुक्तिनाथको पूजालगत्तै राष्ट्रपति भण्डारीले बाग्लुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

पासोमा परिणत हुँदै मेची राजमार्ग, पटक–पटक भासिन्छन् सडक

तर, सामान्य अवरोध हटाउन पनि तीन तहका सरकारी संरचनाबीच समन्वय नहुँदा समस्या देखिएको हो । तत्काल समस्या समाधान नगरे राजमार्ग नै ठप्प नहोला भन्न सकिन्न ।

नेकपाका नेता, कार्यकर्ताको रिहाइको लागि गृहकार्यमा छौं– कार्यबाहक प्रधानमन्त्री खाँण

उहाँले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन बिताइरहेकाहरूको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताउनुभयो ।