Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


केपी ओलीले संविधान संशोधनको प्रस्ताव पास हुन दिएनन्– अध्यक्ष दाहाल

‘प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि मधेशी जनताको नागरिकताको समस्या हल हुनेछ’ उहाँले भन्नुभयो, ‘प्राविधिक कुरा अहिले म भन्दिन ।’

५० पटकभन्दा बढी रक्तदान गर्नेलाई सम्मान, श्रेष्ठले गरे १ सय १४ पटक

१ सय १४ पटक सम्म रक्तदान गरेका केशव श्रेष्ठले रक्तदान गर्दा स्वास्थ्यमा समेत सकरात्मक सहयोग पुग्ने भन्दै अरुलाई पनी रक्तदान गर्न आह्वान गर्नुभयो ।

निष्प्रभावी संसद : ‘हाँस न बकुल्ला’को चालमा सकियो नवौं अधिवेशन

चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।

कोरोना भाइरसको उत्पत्तिबारे कहिल्यै थाहा नहुनसक्छ– अमेरिका

गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९०–दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन् ।

संघीय निजामती ऐन अघि बढ्छ– शिक्षामन्त्री पौडेल

‘माओवादीले अब चुनाव जित्दैन भन्नेहरू छन्, हामी संगठन निर्माणमा संकल्पमा छौं,’ उहाँले भन्नुभयो, ‘फेरि ०६४ साल जस्तै पहिलो पार्टी बन्छौं ।’

नेपाल आउँदै अल्मुताइरी

अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् ।

ओलीले न्यायालयमाथि हस्तक्षेप गरे– अध्यक्ष नेपाल

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे पार्टी र गठबन्धनमा कुनै छलफल नभएको उहाँको भनाइ छ ।

‘चुनाव छेउछाउ आएपछि सत्ताबाहिर बस्ने, फेरि साढे चार वर्ष चलाएपछि अर्काले चलाए पनि हुन्छ’

‘चुनावको छेउछाउ पुगेपछि सरकारबाहिर बस्ने र संगठन बनाउने अनि पाँच वर्षका लागि सरकारमा जाने,’ उहाँले भन्नुभयो, ‘फेरि साढे चार वर्ष सरकार चलाएपछि अर्काले चलाए पनि हुन्छ, हामीलाई केही छैन ।’

भारतमा सर्लाहीका तीन जनाको मृत्यु, अन्य तीन जना बेहाेस

घटना बारे सत्यतथ्य पत्ता लगाउन चन्द्रनगर गाउँपालिका– ६ का वडा अध्यक्ष रामचन्द्र कापरले सरकारसँग आग्रह गर्नुभएको छ ।

नेप्सेको सीईओका लागि दरखास्त आह्वान

तत्कालिन सीईओ चन्द्रसिंह साउदले सेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहीन बनेको थियो ।