आफूभित्रको इच्छाशक्ति नमार्न अपाङ्गता भएका व्यक्तिलाई उनको सल्लाह छ । अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना नियमित कामलाई निरन्तरता दिन पनि उनको सुझाव छ ।
स्थायी कमिटी बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधि सहभागी हुने प्रस्ताव गरेको थियो ।
राणाको राजीनामा नआएसम्म आफूहरूले आन्दोलन र विरोधका कार्यक्रमलाई जारी राख्ने बारे यसअघि नै बताइसकेको छ ।
जेष्ठ नागरिकको सिट छेवैमा साठी कटेका बुवा माथिका डन्डी समाएर उभिइरहेका थिए । सिटमा मेरै उमेरका युवतीहरू गफमा मस्त थिए । उनीहरूलाई थाहै थिएन कि छेवैमा एक जना वृद्ध उभिइरहनुभएको
Content Bitcoin Sticker, Bitcoin Laptop Sticker, Bitcoin Car Sticker, Bitcoin Window Sticker Price Cryptocurrency Icons By Junik Studio Beautifully Crafted Cryptocurrencies Font And Icons For Your Projects Free Svg: Bitcoin
चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौंको सामान ल्याएर प्रयोग गरेको बताउनुभयो ।
अधिवेशन अन्त्यसँगै कात्तिक २९ गते तोकिएको प्रनिनिधिसभाको बैठक र अर्को सूचनाद्वारा तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
क्रियाशील सदस्यता विवाद र नेतृत्वका आकांक्षीहरूको अनिच्छाले पछिल्लो पटक तय गरेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।
भविष्यमा हुने ठूला र दीर्घकालिन निर्णय सबै सरोकारवाला निकाय र कर्मचारी वर्गको आपसी सुझबुझको आधारमा गरिने उहाँको प्रतिवद्धता छ ।