Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


दलहरू तटस्थ बस्दा प्रधानन्यायाधीश ढुक्क, बार र बेन्चमाथि नैतिक प्रश्न !

प्रधानन्यायाधीशको राजीनामा माग्दै चार दिनसम्म इजलासमा नै नबसेका न्यायाधीशहरूसँग राजीनामा नदिए के गर्ने भन्ने कुनै योजना छैन ।

नेपाल–भुटान सम्बन्धको शेतु र भुटानी राजाको नेपाल सम्बन्ध

काठमाडौंमा भुटानी गुम्बा भनेर चिनिने साङ्गे छ्योलिङ विहारमा भुटानमा जस्तै बौद्ध परम्पराअनुसार हरेक वर्ष सङ्कासय दिवस मनाइने त्यहाँका गुरु खेम्पो कर्मा लामा बताउनुहुन्छ ।

एमाले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि, हरेक जिल्लाबाट एक दलित अनिवार्य

स्थायी कमिटीको प्रस्ताव र निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा लगिने र त्यहिँबाट थप संशोध गरेर महाधिवेशन प्रतिनिधिको सन्दर्भमा टुंगो लगाइने उहाँले बताउनुभयो ।

कांग्रेस सांसदको एकमत– ‘न्यायालयको समस्या न्यायालयबाटै निरुपण हुनुपर्छ’

कांग्रेसका अर्का सांसद भीमसेनदास प्रधानले न्यायालयको समस्या न्यायलयबाटै निरुपण हुँदा सम्मानित अदालत र न्यायाधीशहरूको इज्जत बच्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले स्वविवेकले निकास दिनुपर्नेमा जोड दिनुभयो ।

संसद सुचारु गर्न सभामुखले पहल गर्नुपर्छ– सांसद् पोखरेल

सांसद पोखरेलले संसद सरकार र प्रतिपक्षको पनि थलो भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सर्वोच्चमा बिहीबार : इजलास बसेन, फुलकोर्ट बस्यो

इजलास नबसे पनि प्रधानन्यायाधीश राणा विरुद्ध एकजूट भएका अन्य न्यायाधीशहरूबीच छलफलले निरन्तरता पायो ।

हस्तकला व्यापार मेलाको १८औं संस्करण काठमाडौंमा हुने

स्वदेशी बजारमा मात्रै वार्षिक १२ अर्ब बराबरको व्यापार हुँदै आएको हस्तकला क्षेत्रले ८ लाख बढी रोजगारी सिर्जना गरेको महासंघको दाबी छ ।

प्रदेश २ : प्रदेश सभाका विषयगत समितिहरू निस्क्रिय

कतिपय समिति सभापतिविहीन छन् । केहीको नियमित बैठकसमेत हुन सकेको छैन । प्रदेशसभा गतिशील नबन्दा झनै क्रियाशील बन्नु पर्ने समितिका काम ठप्प प्राय छन् ।

मेरो कार्यकाल भ्रष्टाचाररहित हुन्छ– मुख्यमन्त्री पाण्डे

सर्वहारा, श्रमजीवी, गरिब किसानको पक्षमा काम गर्ने उहाँको भनाइ थियो ।

लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्ट– डा.भट्टराई

अध्यक्ष भट्टराईले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गर्नुभयो ।