Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


राष्ट्रसंघीय संरचना महासन्धीमा पेरिस सम्झौता कार्यान्वयनको विषय उठाउन विज्ञको जोड

पेरिस सम्झौतामाऔद्योगिक मुलुकहरूले सन् २०२० बाट विकासोन्मुख मुलुकलाई प्रत्येक वर्ष एकसय अर्ब हाराहारीको रकम सहयोग गर्न प्रतिबद्धता जनाएका थिए ।

चिनियाँ हाइब्रिड धानमा दाना नलाग्दा भक्तपुरका किसान मर्कामा

किसानले धानको विउ प्रतिकिलोे ८ सय ५० रुपैयाँमा खरिद गरेका थिए । उनीहरूले धान नफलेको विषयमा राज्य स्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन् ।

मिस युनिभर्सको मुख्य प्रायोजन ओरिफ्लेमले गर्ने

मिस युनिभर्स नेपाल २०२१ को अन्तिम प्रतिस्पर्धा आगामी शनिबार काठमाडौंमा हुँदैछ ।

बागमतीको प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेकाे सपथ, चार सदस्यीय मन्त्रिपरिषद्

पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा)को एक जना सदस्यले हस्ताक्षर गरेका थिए ।

चैतसम्म सबै नागरिकलाई खोपको दायरामा ल्याउन समस्या छैन– मन्त्री खतिवडा

नेपालमा हालसम्म २२ दशमलव ५ प्रतिशत नागरिकले मात्रै दुवै डोज खोप लगाएका छन् भने ३४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।

सिरियामा मानवीय संकट उत्पन्न हुने संयुक्त राष्ट्रसंघको चेतावनी

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएपछिको हिंसा हालसम्म पनि जारी छ ।

विवेकशील साझाद्वारा अध्यक्ष मिश्रकाे दस्तावेज पारित, पाण्डेकाे कार्यकारी अधिकार खाेसियाे

बैठकमा केन्द्रीय समितिका १ सय २४ सदस्यमध्ये ९१ सदस्य उपस्थित थिए । उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट दस्ताबेज अनुमोदन भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

नेप्सेमा दोहोरो अंकको सुुधार, रिदी हाइड्रोपावरमा सर्किट

बिहीबार रिदी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१६ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेको अवरोध कायमै

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन

रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।