थुनछेकको मुद्दामा बहसका लागि केही दिनअघि सर्वोच्च अदालत आइपुग्नुभएका धनकुटा बार अध्यक्ष हिमा बस्नेत पनि न्यायाधीशको हड्तालले न्यायलिकामाथि खेलबाड भइहरेको टिप्पणी गर्नुहुन्छ ।
स्थानीय तहको काम, कर्तव्य र अधिकारप्रति बेखवर बनी कार्यकर्ता खुसी पार्न योजना बाँड्ने गर्दा जनप्रतिनिधिबीच मनमुटाव चुलिदै गएको छ ।
कार्यालयले बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएको छ ।
अर्थतन्त्र चलायमान बनाउने यी तिन निकायमा प्रभावकारी समयन्वन नहुँदा त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा परिरहेको पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा बताउनुहुन्छ ।
‘बार्बी क्यू गरेर खाँदा खानासँगै धुँवा पनि खाइने भएकाले स्वास्थ्यको लागि हानिकरक छ,’ उहाँ भन्नुहुन्छ, ‘तर, तन्दुरी अगेनामा पकाएका खानाले भने असर गर्दैन ।’
गणतान्त्रिक आन्दोलनमा आफू काभ्रेली जनताको घर–घरमा पुगेको स्मरण गर्दै यहाँको जनताको समस्या नजिकबाट बुझेको बताउनुभयो ।
आकांक्षीहरूलाई बीपीको समाजवाद नामको स्थायी अन्तराबाहेक केही थाहा छैन । रस्साकस्सी केवल पार्टी नेतृत्व कब्जा गर्नेमा मात्रै सीमित रहँदा भाँडभैलो देखिएको कांग्रेसकै नेताहरूको स्वीकारोक्ति छ ।
नेपाली फुटबललाई राम्रो बनाउनका लागि आफू लाग्ने बताउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका छन् ।
निवर्तमान मुख्यमन्त्री गुरुङले अर्ली इलेक्सनमा गएर मात्र वर्तमान गतिरोधको निकास खोज्न सकिने बताउनुभयो ।
राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अवलोकन र राहत कार्यमा सरिक हुनुभएको थियो ।