Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोपको जवाफ दिनुपर्छ– पूर्वप्रधानन्यायाधीश पराजुली

पूर्वप्रधानन्यायाधीश पराजुलीले लोकमान सिंह कार्कीलाई हटाएका कुराहरू कानूनसम्मत नभएको र ती न्यायाधीशहरूले कानूनसम्मत काम नगरेको बताउँदै बहालवाला प्रधानन्यायाधीशले संविधान र कानूनमाथि ज्यादती गर्न नपाइने बताउनुभयो ।

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

प्रस्तावमा कात्तिक ४ गते छलफल भए पनि मतदान लगायतका प्रक्रियाका लागि बुधबारको समय तोकिएको थियो ।

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन नागरिक आन्दोलनद्वारा दलहरूको ध्यानाकर्षण

नागरिक आन्दोलनले न्यायपालिकामा व्यापक सुधारका साथै यसलाई जनताको न्यायिक आस्थाको केन्द्र बनाउनेतर्फ समेत सम्बद्ध सबै पक्षहरूसँग आह्वा गरेको छ ।

६ सयले घट्यो सुनको मूल्य

चाँदी तोलामा १५ रुपैयाँले कमी आई १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अदालतको बारेमा धेरै बोल्न मिल्दैन– प्रधानमन्त्री देउवा

उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गर्नुभयो ।

सर्वोच्चमा प्रधानन्यायाधीशको मात्र इजलास, पाँचमध्ये चारवटा रिटमा सुनुवाइ

११ वटा इजलास तोकिए पनि अन्य न्यायाधीशले बहिस्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो इजलासका सबै मुद्दाहरू सक्नुभएको छ ।

नेपाल बारको सल्लाहकार बैठक : ३७ मध्ये ३६ जनाले मागे प्रधानन्यायाधीशको राजीनामा

प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरूको समेत विश्वास जित्न नसकेको भन्दै उहाँले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीसले राजिनामा दिनुपर्नेमा सबैको मत रहेको बताउनुभयो ।

भोलिदेखि सर्वोच्चमा बहस गर्दैनौं– वरिष्ठ अधिवक्ता थापा

बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

सेवासुविधा निश्चितताको माग गर्दै खेलाडी संघद्वारा मन्त्रीलाई ज्ञापनपत्र

ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जीवन बिताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिनुभयो ।

मंसिरभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउन देउवाकाे निर्देशन

पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।